Posted by: CaMoFLaGeD September 27, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हे हे हे! सान्नानी! एउटा कुरो त भन्नै बिर्सेको लौ!! आउँदा खेरी मलाई ४ प्याकेट जत्ति "मख्खन चामल" पनि ल्याइदिनु है। आफ्नो यहाँ मख्खन चामल खान थाले देखि स्ट्यान्डरै बढ्या छ, खानापनि मिठो पकाउन पनि छिटो। ल तिमीलाई धेरै धेरै शुभकामना अनि शुभयात्रा! राम्ररी जानु, पिलेनमा झ्यालबाट बाहिर हात ननिकाल्नु चिलहरु उढिरहेका हुन्छन्।
Read Full Discussion Thread for this article