Posted by: miss_ me September 27, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
""दुइ पाथी चिउरा, हरिनको सेकुवा, तिन माना गुन्द्रुक, सिन्की, १५-२० वटा जत्ति जनाइ, गुतपाक, तितौरा मात्रै ल्याउनु, धेरै ल्याउनु पर्दैन त्यत्ति मात्रै, "' ......मलै चै जनै नल्याइदिनु प्रिति बरु ५ दर्जन चुरा अरू चै कुम्ले ले भनेकै कुरा सबै .... त्यति अहिले लै अरु चै पछि संझिए फोन गरुम्ला नि है त ....:D:D ठूली मैले नि तिमीलै कत्ति संझेको ..... आहा!!नेपाल को फोटो ......भीडभाड मा हिडन रहर लाग्यो .... नमस्कार गरे है मैले नि ।
Read Full Discussion Thread for this article