Posted by: Rahuldai September 26, 2006
वडा दशै को शुभ कामना
Login in to Rate this Post:     0       ?        
पोहर सालको जस्तो काल रात्री यसपाली नहोस् फेरि फेरि रगतमा मुछिएको टीका थाप्न नपरोस् साँचै नै दुर्गा, भगवती आदि अत्यादि छ भने यसपलीको दशैं मा बन्दूक् बोक्ने कांधले फूलपाति बोकेको हेर्न पाओस् बिजया दशमिको यो सुशीलको यही छ, शुभ् कामना। Vijaya Dashami ko Shuvakamana.
Read Full Discussion Thread for this article