Posted by: Rahuldai September 23, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
खै आज किन नारायण दाई का पंखाहरु सुतेका? अझै धेरै गीत हरु छन्, यस् धागोमा उन्नको लागि। कहिले काँहि म हास्छु, धेरै बेर् हास्छु जो हांसिरहेछन् उनिहरु सित म हास्छु न त कसैले मलाइ सोधे न त मैले कसैलाइ सुनाएं अफ्ना जीवन् पीडाहरु सारा कहिले कांहि रिसाउंछु आगो भै रिसाउछु जो अत्याचार् गरि रहे छन्, उनीहरु सित रिसाउछु यो गीत् क बाकि अंश हरु त गल्तीहरु सच्याइदिन हुन अनुरोध।
Read Full Discussion Thread for this article