Posted by: Rahuldai September 22, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
रचनको स्तरियता हेर्ने हो भने गोपाल योन्जनका गीत हरु उत्कृष्ट नै मानिन्छन । उनी प्रथमत गीताकार हुन । रचनाकालको पूर्वबार्धमा उनले गीत मात्र लेखने गर्दथे । कर्म योन्जन ले संगीत भर्न गर्दथे । जेहोस्, उनका गीत हरु नि मर्मश्पर्शी नै छन । हरिभक्त कटुवाल जस्तो उनि शुद्ध कबी होइनन ।
Read Full Discussion Thread for this article