Posted by: world_map September 22, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! ए लौन! सप्पैजना नेपाल जाने रे? मास्टर्नी दिदी पनि? आफूलाई नि जान त मन लाग्या हो, तर केही महिना पछि मात्र गईन्छ होला। :( दादा, तपाईले भन्नुभा' मोडेल्नीको नाम चैं सुन्या सुन्या झैं लाग्यो। तर उस्तै नाम भा' मोडेल्नीहरू पनि धेरै हुनसक्ने हुनाले यसै भन्न सक्दिनँ। एकजना 'छोरी' लाई त चिन्या हो कुनैबेला, सायद उसैले मलाई भुली कि। :D
Read Full Discussion Thread for this article