Posted by: Dada_Giri September 22, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
नरोऊ तितौरी नरोऊ! अस्ति एउटी मोडेल्नी बुइनीको नाम छोरी महर्जन रे! नामै छोरी महर्जन।हाम्रा चित्रेका गामतिरकी रैचिन्। चित्रेलाई चिनिचौ छोरी? भुनेर सोदेको "अल्लि चिनिन। दादा!" भन्दै थिइन्।
Read Full Discussion Thread for this article