Posted by: nepal_ko_lato September 22, 2006
Death City in Mysansar.com
Login in to Rate this Post:     0       ?        
Comment from the blogger regarding views against him: "ब्लग भनेको आफ्नो विचार आफ्ना भावना अभिव्यक्त गर्ने ठाउँ हो। त्यो ठाउँमा जाँदा मलाई जस्तो अनुभूति भयो, मैले त्यसलाई शब्दमा उतारेको हुँ। आफ्नो भावनालाई अभिव्यक्त गर्दा ‘कसैले के भन्ला’ भनेर सोच्न थाल्यो भने केही पनि लेख्न सकिँदैन। मैले आफ्ना अनुभूति लेखेको हुँ। त्यसप्रति सहमति-असहमति राख्ने स्वतन्त्रता सबैलाई छ र मलाई लाग्दैन यस कुरामा अनावश्यक विवाद जरुरी छ। र, मैले ‘मृत’ शब्द प्रयोग गर्दा राखिएका चिह्नहरु ('’) को अर्थ पनि बुझ्नु होला। यसको लाक्षणिक अर्थ हुने गर्छ- अर्थात् यस्तो राख्दा सोझो अर्थ नलाई ‘जस्तै’ भन्ने अर्थ लाग्छ। जसले जे भने पनि म यहाँ लेख्दा पत्रकारिताको सिध्दान्त हैन ब्लगको सिध्दान्तमा विश्वास गर्छु। र ब्लगको सिध्दान्त हो- कसैले के भन्ला भनी विचार नगरी जे देखिन्छ, जे भोगिन्छ, जे अनुभूति गरिन्छ- आफूप्रति इमान्दार रही जस्ताको तस्तै लेख्नु। धन्यवाद सबैलाई।" I feel like this guy is real real proudy. I want to give the title for his this blog as - A bull s**t's jealousy
Read Full Discussion Thread for this article