Posted by: Birkhe_Maila September 21, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
धन्यवाद् गौतमजी, स्विकार त गरेकै हो घाम, पानी रात, दिन सबै दुई पाटालाई, तर शब्दमा भने अवश्य रात र पानीको तौल बढेको जस्तो छ मेरो!! तपाईँको रचना पढ्ने आशा सहित पुन: एकपटक धन्यवाद्!
Read Full Discussion Thread for this article