Posted by: aman September 20, 2006
Prachanda challage for debate to any Nepalese around the world
Login in to Rate this Post:     0       ?        
One can say 180 deg. opposite what one do. “जनयुद्ध शुरु भएको ६ महिना–पछि मैले नै लेखेर एउटा गम्भीर सर्कुलर तलसम्म पठाएको थिएँ। यदि कसैलाई सफाया गर्नुपर्ने अवस्था आइपर्‍यो भने पनि यातना दिनुहुँदैन। यसो गरियो भने हामी र प्रतिक्रियावादीमा केही भेद हुने छैन। यसको बाबजूद पनि केही घटनाहरू त्यस्ता भएका छन्।” प्रचण्ड, अध्यक्ष नेकपा (माओवादी) २३ भदौमा बीबीसी नेपाली सेवाको विशेष कार्यक्रममा एक श्रोताको प्रश्नको जवाफ दिँदै।
Read Full Discussion Thread for this article