Posted by: samir28 September 20, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
राहुल जी , सो गीत यहाँ प्रस्तुत गर््दै छु । नारायण दाई -- हे ssss कुन्जमा गुन्जीयो तारा दीदी -- स्वर कोइलीको , हे sssss बासना छरीयो नारायण दाई -- बेली चमेली को नारायण दाई -- हराभरा यो वाटीकामा हो sssss तार मन वीणाको आफै लौ झन्कीयो दूर् दूर् यो आवाज हो sssss पवनको गतीssss मा आकाशीने भो तारा दीदी -- हर्षको आँसु मेघ झर्ने भो नारायण दाई -- हे ssss नींदरा हरायो तारा दीदी -- हे ssss मेरो परेलीको तारा दीदी -- क्षीतीजमा होssss जून डुबेको गोधूलीमा होsss पन्छी लुकन गो पूर्णचन्द्र कोssss मुस्कान भो बसुधामा होssss ज्योती पोखीयो नारायण दाई -- मायाको बन्धन नचुँडीने भो तारा दीदी -- ताराले सीङ्गार्यो नारायण दाई -- माथ उजेलीको नारायण दाई + तारा दीदी -- हे ssss कुन्जमा गुन्जीयो स्वर कोइलीको हे sssss बासना छरीयो ,बेली चमेली को
Read Full Discussion Thread for this article