Posted by: Laloo Prasad Yadav September 18, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
Khabardar jee मैले भन्नु पर्दा चैँ: १ । हरि भक्त कटुवाल प्रवासी २ । गोपाल योन्जन ३ । इस्वर बल्लव ४ । क्षेत्र प्रताप अधिकारि ५। भिम् बिराग् यो लिस्ट् is based on the consistency of their lyrics in terms of quality । अरु हरु को कुनै गीत् राम्रा कुनै नराम्रा छन्, तर यिनि हरु हरु को सप्पै नै गीत् हरु अति नै उत्कृस्ट छन्। गायक् नारान् दाइ बाहेक् अरु ले गायेको गीत् हरु पनि इनिहरु को गीत् धेरै नै राम्रो छ। खवार्डार जी र अरु साथीहरु हो, तपाईंहरुले भने जस्तै नारायण गोपाल को स्वर राम्रो छ । र उस्ले राम्रा रचनाहरु गाएर होला धेरै नै पपुलर भयो । तितो कुरा चै, मलाई गोपाल योन्जन को रचनाहरु चाँही पटक्कै मन पर्दैन, साह्रै घिन लाग्छ । हरिभक्त कटुवाल ,छेत्रप्रताप अधिकारी,,बिस्वम्भर प्याकुरेल,कालिप्रसाद् रिजाल मेरा बेस्ट रचनाकारहरु हुन भने तुलसी घिमिरे(नेपाली सिनेमा को director), गोपाल योन्जन worst lyricst हुन ।मलाई मन पर्ने narayanगोपाल ko geet ma तिमीलाई भुल्द म एक्लो परेछु, तिमीलाई सम्झे तिमी यद अयोउ । । । ।र मन naparne गीत्मा गोपाल योन्जन व तुल्सी घिमिरेक ल्यृक्स् भएक गीत हुन । मलाई त भक्त राजा आचार्य पनि नारायण गोपाल भन्दा कम हो जस्तो लाग्दैन ।
Read Full Discussion Thread for this article