Posted by: samir28 September 18, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
राहुलजी त््यो गीत पुरानो तर अत््ती नै क््लासीक छ । मलाई अत््ती नै मन पर्छ । त्यही गीत् प्रस्तुत गर्दै छु । " स्वर्ग की रानी , माया की खानी नजाउ तर्केर हो हो लाजै नमानी रीसाउनेे बानी , छाडी आउ फर्केर , हो होहो ___ २ रेशमी घुम्टो हाली हो हाली , ओंठमा हल्का लाली ___२ प्रीती को दीप बाली, हो बदामी आँखा काली रात जुनेली , बेली चमेली, बसेका पर्खेर , हो हो, लाजै नमानी रीसाउनेेे बानी , छाडी आउ फर्केर, हो होहो , स्वर्ग की रानी , माया की खानी नजाउ तर्केर हो हो लाजै नमानी रीसाउने बानी , छाडी आउ फर्केर, हो होहो ___ २ , गोरा गुलाबी गाला हो गाला , इन्द्रेनी को माला , नागबेली चाला हो , जवानी ओइलीई जाला , पूर्ने को इन्दु , शीत का बीन्दु , दीलैले सम्झेर हो हो , लाजै नमानी रीसाउनेे बानी , छाडी आउ फर्केर, हो होहो , स्वर्ग की रानी , माया की खानी नजाउ तर्केर हो हो लाजै नमानी रीसाउनेे बानी , छाडी आउ फर्केर, हो होहो ___ २ ,
Read Full Discussion Thread for this article