Posted by: RajaHarischandra September 15, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
धर्म, समाज गोलि मार्दै, जांड, रक्सि कति खाइयो, आज एउटि, भोलि अर्कि, माया पीरति अति लाइयो, गालि गर्ने न बाउ भए, न सम्झाउने आमा, पराइ देशमा कसको डर, लगाइ हिड्छु जामा। हिजो मात्र नाक छेडे, आज छेड्छु कान, भाले सिउर कपाल बनाइ देखाइ हिड्छु शान। अस्तु, १५ सेप्टेम्बर
Read Full Discussion Thread for this article