Posted by: CaMoFLaGeD September 15, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
यो नमेलाई के मज्जा आउने होला शुक्रबार? शुक्रबार चाँहि के हुन्छ नि त्यस्तो बिशेष, हँ नमे? कथा राम्रो लाग्यो तितौरी? धेरै धेरै धन्यवाद है! अनि बिरे पनि आएछौ चौतारीमा, स्वागत छ है तिमीलाई। मिस दिदी सन्चै हुनुहुन्छ?? :डि
Read Full Discussion Thread for this article