Posted by: HomLal September 15, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
नारायण गोपालका केही गीतहरु 'मालती मंगले' बाट: --- आमा हो आमा हो रुन्छु पाऊ समाति के दया भयो नि दुःखिया मै माथि कसरी छुटें नि कमारो मै पनि चौतारी छायांमा देखें कि सपनि धरती उधारी आकास उघारी चौतारी छायांमा के निस्क्यो औतारी के जादु गर्यौ नि करिया मै माथि आमा हो आमा हो रुन्छु पाऊ समाति -- म जहां जाऊं ठक्कर खान्छु म कहां जान्छु र जुम्ला हात जोरी विन्ति गर्छु नबांध हजुर दासको कुलमा के जन्म दियो निर्दयी भावीले जन्मदै देखि बांधिई आए म आफ्नै नाबीले पातालमा पसुं फाट्दैन धर्ती म कहां जान्छु र जुम्ला हात जोरी विन्ति गर्छु नबांध हजुर सिन्दुरको टीको शिरमा दली वलीको पशुझै जुन देश पसुं बांधिन्छु त्यही कुन देश पसुं मै आकासमा उडुं होइन पन्छी म कहां जान्छु र जुम्ला हात जोरी विन्ति गर्छु नबांध हजुर मै मर्न पाए मेरीको मुहार हेरेर एकै बार ढुकुर भई जन्मन्थे फेरी धर्तीमा बारम्बार शुन्यमा विलाउ कहाली लाग्छ म कहां जान्छु र जुम्ला हात जोरी विन्ति गर्छु नबांध हजुर --- ढोका खोल मालती ढोका खोल हो ढोका खोल्नु पहिल्यै बोल बोल हो आज ठेल चांदीको सुनको संघार कमाराको खोक्रो यै दिव्य दरवार मानिसमा गनियौ बल्ल मालती आईरैछु कांधमा बोकी धरती विरहमा गाइरहें के के गीत हो दासबाट कसरी भएं मुक्त हो यो भनुं कि त्यो भनुं आंशु रोकी हो पैले हेरू प्यारीलाई आंशु पोखी हो
Read Full Discussion Thread for this article