Posted by: khabardar September 14, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
सिन्किअचार् ले भने जस्तै नारान् दाइ को गीत् मा ट र त धेरै नै सुन्न पाइन्छ।। खास्गरि stage मा गायेको गीएत् हरुमा।। पहिला पहिला को गीत् मा तेत्ति सुन्दिन तर late 80s तिर को गीत् मा भने प्रस्ट नै सुन्छु म त! तपाइ हरु को के बिचार्? २ । अर्को कुरो के भने नारान दाइ का भक्त हरु लाइ जे पनि मन पर्छ उन्को गीत । तर एउटा दुईटा मन नपर्न पनि सक्छ । सप्पै भन्दा मन नपर्ने(comparatively नारान को अरु गीत भन्दा) के हो तपाईं हरुलाइ? र सप्पै भन्दा मन् पर्ने पनि। the best and the worst लेखौँ न! यो पनि मजा को छाल्फल् हुन्छ। कलन्किथान् र राहुल् भाइ बाट नै सुरु होस् न त!! फेरी "गीत जे पनि राम्रो हुन्छ, मिलाएर सुन्यो भने " भनेर नारान दाइ ले भन्या जस्तो नभन्नु होला । मान्छे भए पछि चोआईस मा थप्-घट
Read Full Discussion Thread for this article