Posted by: lopchanlama September 12, 2006
poem
Login in to Rate this Post:     0       ?        
यस पालिको झरिमा यस पालिको झरिमा निथ्रुक्क भिझेर तिम्रो न्यानो अंगालोमा बेरिन पाईन मायाहरु साटा-साट गर्न पाईन अंह तिम्रो हात समाई प्रेमका प्यालाहरु पिउन पाईन । यस पालिको झरिमा रोपाईको हिलो छ्यापी पिरतिको गीत गाउन पाईन प्रिया मेरो मायामा कमि भएर हो कि अथवा तिम्रो माया झुठो भएर दोबाटोमा घंटौ कुर्दा पनि भेट्न आईनौ यस पालिको झरिमा
Read Full Discussion Thread for this article