Posted by: gwanche September 12, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
धन्यवाद पुन्टे दाइ, दाइको लागि कोशेली त ल्याइहाल्छु नि! बरु यस्पाली टिका चाइ तपाईंको हाताँट लाउन नपाए नि दक्षीना चाँइ यस्सो वेष्टन उनियोन हो के भन्छ नि ऐले पैसा पठाएँ ऐलेइ पुग्ने, हो तेइबाट पठाइ दे नि हुन्छ, होइन भने पछि दिए नि हुन्छ ।