Posted by: Poonte September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
सुईईईईईईईईईईईईईईईईय! मा-यो हिजो त जिन्दगीले झन्डै! बोस मोरीको एडिटोर भेकेसनमा जानि रे अर्को हप्ता भुनेर हिजो धेरै काम जसरी नि सक्काम्नु पर्च भुनेर मुलाई पो पेल्यो! ते्सको पाट्टयाम् भनाउँदो काम ८ धण्टा गराई, अनि खर्को रेगुलार फुल्ट्याम् १० घण्टा! १८ घण्टासि घर आउँदा त जिउँदो लास! चौतारीको भलाखुसारी नि बत्तिएर कता पुगेछ। काँ’र सुरु अर्नि हो?
Read Full Discussion Thread for this article