Posted by: KaLaNkIsThAn September 12, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
Here is one. JEEVAN DEKHI DHERAI जीवन देखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर म मुर्दा भएको तिमी आज हेर यहाँ ढुंगाहरु गर्छन इश्वरको अभिनय यहाँ कुकुरपनि गर्छ मान्छेको अभिनय कल्लाई मान्छे भन्ने कल्लाई देव भन्ने यो परिभाषा आज च्यातिएको हेर म मुर्दा भएको तिमी आज हेर कति सस्तो जीवन कति सस्तो मान्छे जताततै देख्छु मान्छे माथि मान्छे सैंयौ पेट मारी म अघाउने मान्छे अबलालाई दुख्दा म रमाउने मान्छे ढाकेर थाकें यो कालो मुटुलाई म जन्मेको भेषमा मलाई आज हेर म मुर्दा भएको तिमी आज हेर Singer: Narayan Gopal Lyrics/Music: Gopal Yonjan
Read Full Discussion Thread for this article