Posted by: nepalean September 10, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
~ चौतारी महोत्सब - २६~ सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती । फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु । सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला । यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे । यसपटकलाइ मेरै राष्ट्रीय गित । नेपाली माया बुद्दको छाया सगरमाथामा हिमाल पहाड तराइ उठाइ एउटै साथमा मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा एउटै जात एउटै धर्म नेपाली रगतमा चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा
Read Full Discussion Thread for this article