Posted by: sajhabusaima September 10, 2006
AJA PHERI NEPAL KO YAAD AAYO
Login in to Rate this Post:     0       ?        
लन्डन मेरो सपना को सहर अब सपना मा रहेन तर यथार्थ ले पनि यसलाइ ओत दिन सकेन अझ भन्ने हो भने एउटा धराप मिस्त्रि जस्तो भताभु्ङ्ग भएर उभिएको छ ठिङ्ग थेम्स नादिको किनारमा चोखो गङ्गालाइ ‍धमिलाउदै वा महिलाउदै तर थेम्स यसलाइ सफा बनाउदै बिच शरिर भएर बाहिर निसक्न्छ। म एक छिन सम्म घोरिन्छु र भन्छु दश बर्ष पछि को लन्डन के सोचेका छौ थेम्स नदि।मलाइ लाग्छ अब यो एउटा फटन लागेको बम्ब कुनै निश्चित समय कुरि रहेको छ या भनु कुनै बिनासकाल को प्रतिक्षामा छ नत्र भने म जस्ता हरेक दिन नायाँ नयाँ सपना देखेर भित्रने लाखौ मानिस काँहा जानेछन् । फेरि भए,त्रास ,अनिश्चित गनत्व्य अनि कालो कपाल त्यसमाथि को काम अनि कलेज,कहिले काँहि त वाक्क लाग्छ, पछाडि फर्केर हेर्छु याँहा आउन मरेका मानिस हरु को लास हेर्छु मन बुझाउछु तर अब त हुदा हुदा उहि अरुणा दिदि ले भने जस्तै "पोहर साल खुसि फाट्दा मन ले टाले , त्यहि साल माया फाट्यो मन ले टाले, यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो?" जव यि गित हरु सिडि पल्येर मा बझ्छन म मेरो देस अनि मेरो सहर म बाट कहिले नटाढिने गरि नजिक भएको पाउछु अनि मेरो परिवार अनि मेरो संसार को मानसपटल मा तस्बिर कोर्न पुग्छु । क्रमस ................
Read Full Discussion Thread for this article