Posted by: CaMoFLaGeD September 10, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
म उ त्यहाँबाट झुल्केको तितौरी। देखेनौ रे?? उ त्यहाँ के! यता मेरो छेउमा आएर हेर त अनि पो देख्छौ। हो हो! यहाँबाट हेर त। उ त्यहाँबाट के! हो त्यहि बाट। अनि के त त्यहाँबाट झुल्किन मिल्दैन त? बिहान घाम कहिले भउतेको छानाबाट झुल्किन्छ, कहिले जिम्माल बाको घराँट झुल्किन्छ, अनि म चाँहि त्यहि भएर आज उ त्यहाँबाट झुल्केको। ओहो! कस्तो मिठो! तिमीले आफै बनाएको? सार्‍है मिठो बनाउने रहेछौ तिमीले यो त। भोलीपनि लिएर आउ है चौतारीमा। :-)
Read Full Discussion Thread for this article