Posted by: sinkiachar September 10, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
तिमारु ले कुरा बुझे जस्तो लागेन: पैला पर्थमा त मैले तिमारु लाइ पशिमान्चल बाट भनेको चिँ चियाको खेती नभाको जगा भकोले "बुटा" भन्ने शब्द चिया सँग जोडीएको हुन्छ भन्ने थाहा हुन्न भनेर भनेको। तेत्रो ईलाम, झापा, डाज तिर बुटा भन्छ भनेर भन्न कोशीस् गरेको । चिया को "बुटा" नै हुन्छ "बुट्टा" होइन, "बुटो" होइन। बुटा नै हो। नत्र जाओ सोध डाज् , आसाम्, इलाम्, झपा बस्ने नेपलि लाइ जहाँ चिया को खेति हुन्छ। नारान् दाइ, या भुपि ले नजानेर लेख्या होइन बुटा, जानि जानि लेख्या हो।।। अनि हौ राहुल् भाइ, मैले भन्न खोजेको कुरो सोम् ले अलिक् नबुझे जस्तो छ।मैले नारान् दाइ लाइ मन् पराउने बुढा हुन्छन् भन्न खोज्या होइन, खालि जोक् पो गर्या त! अब नेपाल् मा गयेर महिना अब लामो लेक्चर् दियेर सङीत्, सब्द, अनि के के हो के के ले नारान् दाइ का गीत् प्रसिद्द भका छन् भनेर त कस्ले पो बुझ्या छैन र, कि कसो? अनि हौ कलन्किस्थान्, के भाको हौ तिमि त सोम्? तेती पनि बुझ्दैनौ यार्, तेति बेला नारा दाइ, नगेन्द्र थापा, गोपाल् योन्जन्, सप्पै ३० बर्श मुनिका unmarried बोका थिये।। तेति बेला sex को बारेमा सोच्नु, लेख्नु, natural hoina ta? tara tee geet maa {double entendre पटक्कै छैन। छ त खालि एउटा उन्मुक्त केटा को भाव्ना जस्ले पृयसि लाइ एउटा योनि भाको आइमाइ देक्छ अनि भोग्न चाहन्छ।ऐले जस्तो i wanna फक् you भन्ने चलन् थियेन रछ तेति बेला। अनि हौ सोम् हरु, कसैले नारान् दै ले गाउदा "ट" र "त" मा फरक् उचारण् पाउनु भको छ? मैले धेरै धेरै नै पाको छु। ल् लु लेख्नु होस् त, तपाईं हरू को बिचार । । । राहुल भाइ लाइ parting Shot: नारान दाइ का पंखा हरु २४ बर्ष भन्दा माथि का ऐले सम्मा मैले कोही पनि भेटेको छैन लु लेख्नु होस् त, तपाईं हरू को बिचार । । । राहुल भाइ लाइ parting Shot: नारान दाइ का पंखा हरु २४ बर्ष भन्दा माथि का ऐले सम्मा मैले कोही पनि भेटेको छैन अनि दार्ज् र नारान् को सम्बन्ध मा: कुरो उहि सेक्स् को हो:नारान् गोपाल् डाज् गाको बेला १९६५ मा अरे, चौरस्ता देखि केटि हरू को भिड् रे, सप्पै हात् हात् मा सिन्दुर् को बट्टा लियेर मलाइ सिन्दुर् लाइदेउ नारायन् गोपाल् भनेर तँ छड् र म छाड् गर्दै आउँथे अरे हौ!!अनि के न लेखुन् त, नगाउन् त मलाइ माफ् गरिदेउ भनेर। लु त ऐले लाइ गुँए नि ल!
Read Full Discussion Thread for this article