Posted by: KaLaNkIsThAn September 10, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
One more!! SADHAI NA MA HAASE सधै नै म हाँसे तिमीलाई रुवाई आज सारा खुशी म दिन तैयार छु तिम्रा पीरहरु ती केहि मेटिएला जुनी भरको लागि म लिन तैयार छु सधै नै म हाँसे तिमीलाई रुवाई आज सारा खुशी म दिन तैयार छु कहाँ मेरो भाग्य तिमीलाई पाउने कहाँ मेरो भाग्य तिमीलाई पाउने तर बाँचुन्जेल यहाँ घात गर्ने छैन तिमी हाँसि देउ यो आँट नै लिएर कुनै दिन म तिम्रो साथ छोड्ने छैन सधै नै म हाँसे तिमीलाई रुवाई आज सारा खुशी म दिन तैयार छु कहाँ मेरो हक छ तिमीलाई टिठ्याउने कहाँ मेरो हक छ तिमीलाई टिठ्याउने तर मृत्यु सम्म गलहत्याउने छैन तिमी बाँचिदेउ तिमी नै भएर अरु धेर मलाई केही चाहिदैन सधै नै म हाँसे तिमीलाई रुवाई आज सारा खुशी म दिन तैयार छु --Narayan Gopal
Read Full Discussion Thread for this article