Posted by: miss_ me September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
:D :D लौजा!!!! म नि हास्दिन्छु लौन के भनेको होला त्यस्तो ( kumleko katha ma)सबैले केहि न केहिमा पएको छ नि त् पुरस्कार् ग्वाँचे---जिवन्त कथा लेखेको र समारोहमा सबैलै स्वागत गरेको नमे--चौतरीबनाएर भौते र पुन्टेदा----हसाएको कुम्ले---चौतारीकै पात्र राखेर कहानी बनाएर् साइलो-- पुरानो कथा टाँसेर गौतम्--जोकस् सुनाएर बिर्खे माइला --बुढोभएर प्रीति, ठुलि, लुते, फुलौरे, दिप , मिस्टे,गालव, कैले , भट्टे,काइलो,कलंकि---तालि बजाएर नेपेदा-- एकपटक् मात्र लेखेर् सुरज,मनेपालीकेटो----? ( था नै भएन) दादा-- झल्याक् झुलुक् मात्र गरेर अरु कोहि छुट्नु भएको भए माफि चाहान्छु है ।)(कास् मैले नि पुरस्कार् पाउने काम् गरेको हुन्थे :(:(:
Read Full Discussion Thread for this article