Posted by: Rahuldai September 9, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
अर्को एउटा मर्म श्पर्शी गीत छ । तिमीलाइ म के भनुं, फूल भनुं कि जून भनुं? उपमा धेरै म के दिउं, तिमिलाइ मनकी मयालु भनुं फूल् फुलेको मौसम् मा, यो साँझको शितल वातावरणमा यो मनलाइ कसरी सम्हालूं म म पिइ बेहोस, बेहोस भएं म केहि झुके झुकेका नजर्, केहि बोल्न खोज्दा कांपेका अधर् दुइ आंखाका गहिरा ताल बीच् नसकी तर्न डुबें डुबें म तिमिलाइ मन की मयालु भनूं
Read Full Discussion Thread for this article