Posted by: world_map September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ए लुते बुरो, के छ हालखबर? बच्चामा किउट् भए नि अहिले त कैले (Kalankisthan) ले भने जस्तै विचित्रे भइसक्याछु के गर्ने! फेरी तिमीले मलाई चिन्यौ रे? :D तिम्रो नि बच्चाको फोटो किउट् लाग्यो, अर्को गाममा देख्याथें, मैले चैं तिम्लाई चिन्न सकिनँ त्यो फोटो हेरेर। यो महोत्सवको कन्सेप्ट ल्याउने दादा चैं महोत्सव भरी एकदम कम मात्र देखा पर्नु भो, किन होला? कि व्यवस्थापन (management) गर्नमै व्यस्त हो? :P
Read Full Discussion Thread for this article