Posted by: lootekukur September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार है सबैलाई हिहि, ओहो चित्रे बुरो त कस्तो किउट्, त्यो नेपाली टोपी कत्ति सुहाएको! मैले त चिन्या चिन्या जस्तो लाग्यो नि :पी गौतम ज्यूको छोरी पनि कस्ती राम्री, परी जस्ती! अनि मिस् को छोरी पनि कस्तो अबोध (इनोसेन्ट), माया लाग्दी। सार्है भाग्यमानी हुनुहुँदो रहेछ ल दुबैजना। हुन त बच्चाहरु भनेपछि म पनि हुरुक्क हुन्छु त्यसमाथि छोरी बच्चाहरु छोराहरु भन्दा राम्रा लाग्छन् :) छोरा अलि चक्चके हुन्छन म जस्तो हाहाहाहहाहाहा :पी अब गोडा ५-७ बर्षमा, मेरो पनि छोरी भएपछी टासम्ला फुटो हिहि।।। अनि टाइरु, तिम्रो पनि बच्चाको टाँस्ने हैन त अब? :पी लूते
Read Full Discussion Thread for this article