Posted by: world_map September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू, गोतामे ज्यूले भन्नुभए जस्तै चौतारी महोत्सवको विशेष पुरस्कार तितौरीलाई नै दिनुपर्ला, चित्र बनाए बापत। म पनि पहिले पहिले बनाउँथें चित्र, मलाई एकदम रूचि थियो, तर अचेल समयको कारणले नबनाएको धेरै भो। गोतमेज्यूकी छोरी आर्याको फोटो राम्रो छ। चित्रे काकाको माया सुनाईदिनुस् है! मास्टर्नी दिदीकी छोरी शूभको फोटो नि गजबको छ। यो चित्रे मामाको माया सुनाईदिनुस् है!
Read Full Discussion Thread for this article