Posted by: miss_ me September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लौन के भन्या होला नि त्यस्तो मैले शुभको( गौतमजी कसरी था'भो? हजूर लाई शुभ भन्ने ) १२ वटा फोटु टाँस्या भे'सि मिस को १ दर्जन छोरीहरु राम्रा रैचन भन्थेउ कि कसो तिरु र कुम्ले ??!!! दुइटै फोटु एउटैको हो क्या। धन्यवाद कुम्ले "...भान्जि"शब्दको लागि "म नि मेरी छोरीको फोटो टाँस्नु पर्यो छैटौं चौतारी महोत्सवमा। :-) "...... यैबेला टाँसे भैहालयो नि कुम्ले। 'पर्यो' को ठाँउमा 'पर्ला' भन्न खोज्या हो कि ?? । बिर्खेकाकाको पनाति होला नि ( जिम्माल त्यसै हुन पाइन्छ ?) :D "कैले मोरा ----झ्याई नपारी भएन थरुनी" :) दांग तिरको पर्नु भो कि कसो ? तिरु के छ बुइनी ? आशिर्वाद दिए है ( अब बुइनीलै नमस्ते गर्न भे'न के रे ) :D
Read Full Discussion Thread for this article