Posted by: KaLaNkIsThAn September 9, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
Wah Wah!! कान्छो को कमि थियो यो धागोमा, कान्छोको पनि दर्शन भो -- कुनै चिज मिठो म खोजिरहेथे ... :D BTW, the lyrics for the song "Mero yo geet ma" was written by Hari Bhakta Katuwal Two More Songs, Both My Favs (Of Course) 1. Syanai Huri Ma सानै हुरीमा वैशको सपना सिमल को फूल झैं झरी गयो तिमी के गयौ खुशीले पनि, तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो सानै हुरीमा वैशको सपना धेरै हाँसे साच्चिनै रुनु पर्दो रहेछ हाँसोलाई आँशुले धुनु पर्दो रहेछ बिर्स भन्ने निष्ठूरी बिर्सु कसरी, बिर्स भन्ने निष्ठूरी बिर्सु कसरी पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ सानै हुरीमा वैशको सपना वेदनाले ओठ निलो भै सक्यो अब त आँखा पनि गिलो गिलो भै सक्यो अब त नरोउ भन्दैमा के रुक्थे यि मेरा आँशुहरु, नरोउ भन्दैमा के रुक्थे यि मेरा आँशुहरु साह्रे नै साह्रै ढिलो भै सक्यो अब त सानै हुरीमा वैशको सपना Singer: Narayan Gopal Music: Gopal Yonjan Lyrics: Bhupi Sherchan 2. Bipana Nabhai Baanchi Dine विपना नभई बाँचिदिने म भित्र का मेरा सपना म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना आँशु सितै पग्ली झरने हाँसो भित्रै खेलिरहने प्रित नपाई रोजी हिड्ने ति अधुरा मेरा सपना भावनामा अल्झिरहने कल्पनामा बल्झि रहने जीवन नपाई खोजि हिड्ने ति पुराना मेरा सपना Music/Lyrics: Gopal Yonjan Singer: Narayan Gopal *** IF someone has the Mp3 of the song "Bipana Nabhai", please Email me. ;) chillaxXx!!
Read Full Discussion Thread for this article