Posted by: Kancho September 9, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
पोखिएर घामको झुल्का भरी सघारमा तिम्रो जिन्दगीको ढोका खोलु खोलु लाग्छ हॆ खोलु खोलु लाग्छ हॆ सयपत्री फुलसितॆ फ़क्री आगनॆमा बतासको भाका टिपी बोलु बोलु लाग्छ हॆ बोलु बोलु लाग्छ हॆ कति कति आखाहरु बाटो छेक्न आउछन कति कति आखाहरु बाटो छेक्न आउछन परेलीमा बास माग्न कति आखा धाउछ्न यति धेरॆ मानिसका यति धेरॆ आखाहरु मलाइ भने तिम्रॆ आखाहरु रोजु रोजु लाग्छ हॆ रोजु रोजु लाग्छ हॆ उडु उडु लाग्छ किन प्वाख कॆले पलायो उडु उडु लाग्छ किन प्वाख कॆले पलायो मनको शान्त तलाउको पानी कस्ले चलायो आफ़ॆलाई थाहा छॆन कस्लाई थाहा होला त्यसॆले त तिमी सित सोधु सोधु लाग्छ हॆ सोधु सोधु लाग्छ हॆ पोखिएर घामको झुल्का भरी सघारमा तिम्रो जिन्दगीको ढोका खोलु खोलु लाग्छ हॆ खोलु खोलु लाग्छ हॆ
Read Full Discussion Thread for this article