Posted by: Birkhe_Maila September 8, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
एउटा छोटो मिठो मन पर्ने गित- आजै र राती के देखेँ सपना मै मरि गएको, मै मरि गएको बतास बिना हांगाको फूल भुइँ झरि गएको, भुइँ झरि गएको मर्स्याङ्ग्दी नदी नरमाईलो सुसाईरहेको कहाँ हो कहाँ बादल भित्र म रोईरहेको, म रोईरहेको वारि र पारि घाम र छायाँ माझैमा पियार संसारमा जन्म, दिएर ईश्वर बैँशमा नमार, बैँशमा नमार आजै र राती के देखेँ सपना मै मरि गएको, मै मरि गएको बतास बिना हांगाको फूल भुइँ झरि गएको, भुइँ झरि गएको रचना – माधब घिमिरे
Read Full Discussion Thread for this article