Posted by: CaMoFLaGeD September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
बल्ल पढेँ चित्रेको वाल्यकालको कथा। रमाइलो रहेछ। मिसले पनि आफ्नो फोटो टाँस्ने रे? मिस वाल्यकालको छ भने टाँस्नु क्यारे! अनि तितौरीको वाल्यकालको फोटो चाँहि कहिले आउने होला कुन्नि? खबर आज पठाए त भोलि सम्ममा आइपुग्नु पर्ने हो क्यारे घरबाट।
Read Full Discussion Thread for this article