Posted by: Tyra September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
कैले , मेरो नाम् त तितौरी हो, तारादेवि भन्ना साथ् मिठो गीत् याद् आउछ मलाइ भने बाथरुम् मा मात्र गाउन आउछ अनि कुरा मिलेन ,नामै मिलेन । चौतारी को रुख् काट्ने चै कुरै नगर्नुस् है ,अनि के भएर त्यस्तो टाप टिपे बानि ला'हो? त्यो दर्दभरि काहानि कै इफ्फेक्ट् हो कि :p पुन्टेदा ओरिजिनल् फोटो राख्नुस् जे पर्ला पर्ला हामि कुरा लाउन्नौ ठुल्भाउजु लाइ। :D
Read Full Discussion Thread for this article