Posted by: harke kailo September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हैन वीरखे बा, यो मङ्सिर म त घर जुम नगरि भन, लौन एउती केटी कोइ छैन तपाईं को नजर मा? वा गोरी गोरी मैया हरु हेर्दा हेर्दा हैरान भैइ सकियो, कसैले बाल दिन्नन्, अब आफ्नै नेपाली कन्या खोज्नु पर्‍यो भनेर चोउतरी म एसो आँखा दुलाको, कोइ देख्दिन , मन ले खानि , तपाईं लाई बरु एसो जाडो म लौनी फलातीन को भोटो हल्दिउल नि । । लमि भए बापत । ।
Read Full Discussion Thread for this article