Posted by: KaLaNkIsThAn September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
मलाई नचिनेर घाटै भो होला नि त तारादेवि जी लाई, चिन्या भे यो दशैंमा बम्पर उपहार आउथ्यो -- खुच्चिंग, रे क्या!! :P अब मेरो दर्द भरि कहानी यता सुनाउनु भन्दा सिनेमाको ठूलो परदा मा देखाउकि भनेर सोचि रा छु, कस्ता कस्ता कथामा त फिल्लम बनाए, बनाउनेले!! कभि अलविदा ना कहना जस्ता!! हाम्रो कथा त त्यो भन्दा दर्द भरा छ, फिल्लम बनाए अस्कर त कतै न जा। जे होस, चिनापर्चि भै हालोस, म चाही कलंकि, त्यो चौतारी कहिले सुन्ने होला र चौतारीको रुख झ्याप्प काटेर यो जाडोमा आगो तापुम्ला भनेर मौका कुरी बस्या -- चानस पाएपो डानस गर्न हुन्थ्यो -- अहिले सम्मन चानस आ छैन, कुनै दिन त कसो नआउला!! hehehe. तारादेवि जी ले उ माथि बनाको चित्र चाहि बडा तगडाको लाग्यो, आफ्नो त टापटिपे बानी छ, मौका मिले त्यो चित्र नि झ्याप हान्ने ताक मा छु!! आशिष पाम बरु, मेरो सफलताको कामना का साथ। ehe.
Read Full Discussion Thread for this article