Posted by: KaLaNkIsThAn September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
अ प्रिटि प्रिटि फ्लाई फर अ नेपाली गाई? :P अब तिमीलाई मेरो बार बर्षमा एक चोटि चौतारीमा धाउनुको कारण को पछाडी कस्तो दर्द भरि कहानी छ भनेर कसरी सुनाउ? मेरो कथा सुनेर फेरि प्रिटिको आँखा बाट बलिन्धरा बग्ला, मायालु भन्ने सिनेमा मा करिश्मा को बग्या जस्तो -- चन्द्रेको बौ इन्द्रे ले नि रोक्न नसक्ने कालिमाटी खोलाको भेल जस्तो। चौतारीको वारी-पारी रङ्बंगिन्छु, चित्र-बिचित्र घटना हेर्छु, केहि बोल्न खोज्छु, बोल्नलाई मुख खोल्छु, तर शब्दहरुलाई मनमा भएको वेदनाको भार ले दबाई दिन्छ, अनि चुपचापै बस्छु, सबैको कुरा सुन्छु, अनि चुपचाप आफ्नो बाटो लाग्छु। aiyaa!! कसरी खोलुं चौतारीमा मेरो मन् को कुरा छाती भित्र रोप्या छ कसले फलामको छुरा।। ehe, Ban nai hune hola chautari bata... :P
Read Full Discussion Thread for this article