Posted by: Birkhe_Maila September 8, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हा हा हा चित्रे कति छुकछुके हो सानोमा घडिको कन्तबिजोग बनाएछ!
हन कैले नि गाममा आएछ। क्यार्दैछौ कैले? गाममा आउँछ जस्तो त लाग्या थ्यो। उता नारनगाउँ तिर पेन्सोनिकको टेफरिकडमा क्यास्केट बजाम्दै हिनेओ देख्या थेँ।