Posted by: world_map September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
तितौरी, ठूल्नानी, धन्यवाद मेरो बाल्यकालको कथा मनपराईदिएकोमा। अब मेरो बाल्यकालको फोटो नि हेरूम्, त्यो बेला म सायद डेढ दुई वर्षको थिएँ होला। यो फोटो अर्को धागोमा नि टाँस्नु पर्ला, 'उमर पच्पन्नका, फोटू बच्पन्नका' भन्ने धागोमा। ल भनम्, म कस्तो थिएँ बच्चामा? :D
Read Full Discussion Thread for this article