Posted by: Tyra September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
चित्रे सारै राम्रो बाल्यकाल् को सम्झना को "कथा" । हसायौ पनि घडि को समय सोधेर अनि घडि को मर्मत् पनि राम्ररि गरेछौ हास्दा हास्दा मरे म त । अरु पनि लेख है अनि फोटु छिटो टास । :D यो कुम्ले मलाइ नि चिन्दैन , त्यो छेउ को के म २ चुल्ठा बाट्ने । थुल्नानि मकै ,काक्रा ,मिस् को सखर के के चोरेको छ के के इस्कुलाँ अनि कन्फ्युज् हुदैन त कुम्ले । :D सान्नानि,हाउ आर् उ ग्रल्?? :p
Read Full Discussion Thread for this article