Posted by: KaLaNkIsThAn September 8, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
खबरदार ज्यु, वास्तबमा त्यो अन्तरा "त्यो" नभईकन यही नै हो, जुन म फेरि लेख्दैछु। "उज्ज्यालो बढेझैं भयो आज झन् झन् उज्ज्यालो त मुस्कानले बल्छ भन्छन् कि मैलाई सम्झि तिमी मुस्कुरायौ कि आयौ तिमी चाँदनी रात आयो" खोट निकाल्नु भन्दा पहिले गीत नै सुनेर सही अन्तरा कुन हो भन्ने कुरा प्रमाणित गरि लेख्दा खेरि उचित हुन्थ्यो होला। फेरि एकचोटी त्यो अन्तरा सुन, अनि गीतको सही अर्थ लागाउ। कतै अहिलेसम्म गलत गीत त गाउदै हिडेका छैनौ ? One more song by Narayan Gopal... (Shiz, seems like I will end up writing all of his songs... ehe, love it that way) Yesai Gari Bitai Dinchu यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबी च्याती दिन्छु आफुलाई बालिदिन्छु साँझमा फालिदिन्छु आफुलाई दिनहरुको माझमा गाईदिन्छु गीत आफ्नो आफैलाई नै पिई हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी Singer: Narayan Gopal Music: Narayan Gopal Lyrics: Kali Prasad Rijal ChillaxXx!!!
Read Full Discussion Thread for this article