Posted by: world_map September 8, 2006
Login in to Rate this Post:
0
?
ठूल्नानी, ल दीप ज्यो सँग कविता लेख्न सिक्ने भए सिक, तर पून्टेदाईले भन्नुभए जस्तै तितौरी र सान्नानीलाई नि लिएर जाउ है! :D :D
ग्वाँचेको कथा राम्रो लाग्यो।
लौ, आज चैं म अलि सजिलो प्रश्न सोध्छु।
४) यो कुन देशको झन्डा हो?