Posted by: Tyra September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार् है सबै लाइ! :D कहा को पुगिसकेछ महोत्सब् त , आज नि कस्तो रमाइलो भएछ आफु मात्र ढिला भएछु सबै गएजस्तो छ ।पुन्टे दाको र गौतम जि को जोक् ले हसाउन सम्म हसायो :O :O, ग्वाचे कुम्ले दीप् दाइ को त कुरै नगरुम् कत्ति लेख्न नि आउने हो हैन के खाएर त्य्स्तो आउछ राम्रो लेख्न भन्या? " ये तो राज् कि बात् है - मै रोज् सुबह हर्लिक्स् पिता हु " चै नभन्नुस् है, :p सहिला को कथा नि पहिलेहेरे सक्या भएनि फेरि पनि राम्रो लाग्यो। :) मिस् - सबै को स्कोर सुनाउस् न । प्रीति -ए हो र ल त्यसो भा'त म तिमि स रिसाउन्न है ।:D ग्वाचे- तपाइ नेपाल को दशै अलि अलि हामि स नि बाड्नुस् है, उता को रमाइलो हरु यता सुनाउदै गर्नुस् ता कि बिदेश् मा बस्ने हरु को (सझा हेरेर)दशै रमाइलो होस्। अनि आउदा चै सक्ने भए अलिकति देशै ल्याइदिनुस् भन्थे ,अब थुल्नानि ले भनिहालि छे तेइ हो "तितौरा" ल्याइदिनुस् मलाइ पनि :D
Read Full Discussion Thread for this article