Posted by: lopchanlama September 8, 2006
poem
Login in to Rate this Post:     0       ?        
महामुर्ख भाग-२ थुइक्क नकचरो गधाँ बाझीँ होस् तलाई जन्म दिने कोख गर्व मै त किन तुहिनस् ? धर्तिको बोझ बिरलोको मुटु लिएर बाघ बन्न खोज्छ्स् ? न त तलाई घुर्न आँउछ न त गर्जन नै धेरै म्याउँ-म्याउँ नगर ट्यम्को जत्रो छाती दमहा जसरि बजाईदिउलाँ प्याट्ट फुट्छ छताछुल्ल हुन्छ रगत प्राण पखेरु उडछ खेल नै खतम
Read Full Discussion Thread for this article