Posted by: CaMoFLaGeD September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
थुल्नानी, म कसरी नेपालाँ हुनु नि? नेपालाँ भा'भे यति बेला मज्जाले "कसौटी जिन्दगी के" हेरेर बसिरा' हुन्थे नि। सान्नानी के छ तिम्रो खबर? आजकाल धेरै दिन भो तिम्रो दर्शन् पाउन नि कत्ति गार्हो भन्या। सन्चै छौ? लौ मार्‍यो! कहाँटी त्यो परकासे आयो नि चौतारीमा? थुल्नानी फेल।
Read Full Discussion Thread for this article