Posted by: gwanche September 8, 2006
Login in to Rate this Post:
0
?
मिस्, लौ न समाइहाल्नु भो!!, मिस् लाइ पनि केइ ल्याउनु पर्ने भे भनुम क्यारे ....
ठुल्नानी, भन के ल्याइदिउ?
चौतारीका सप्पै गाम्ले'रु लाइ: कसैलाइ नेपाल बात केइ चाँहीन्छ भने यै धागोआँ लेखौँ क्यारे, सोमबार मंगलवारसम्म्, सकेसम्म ल्याइदिउला ।