Posted by: CaMoFLaGeD September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्ते! जस्तो सुकै भ्याई नभ्याई भए पनि ग्वाँचेको कथा पढ्न भने समय ननिकाली मलाई सुखै छैन। पढेँ, खूब राम्रो लाग्यो! 'सारा'लाई हाम्रो तर्फबाट नमस्ते सुनाउनु होला। गोताएँ जीले मेरो पनि जिब्रो लट्पट्याइदिनु भयो। गार्हो हुने। दादा गिरी को गीत पनि राम्रो छ। अनि सान्नानी, मिस, ठुल्नानी, चित्रे, दीप जी सबैलाई जदौ!! ***************************************************************** प्रश्न सोध्ने क्रममा एउटा प्रश्न मेरो तर्फ बाट है! तल लेखिएको कविता कस्को हो? म फेरि सोध्छु, तल... लेखिएको.... कविता.... कस्को....हो...? मेरो मित्रले मलाई दिन दिनै कराउछ भन्छ इष्टमित्रलाई "यो सपनामा बर्बराउछ" थाहा छैन मलाई किन सधैँ उन्को याद आउछ डक्टरसाब यो रोगले मलाई आचेल निकै सताउछ के यो निको पार्नलाई भिटामिन B-Complex पाउँछ?
Read Full Discussion Thread for this article